भत्कियो गगनसिंह दरवारको ३० फिटे पर्खाल

भत्कियो गगनसिंह दरवारको ३० फिटे पर्खाल

केन्द्रबिन्दु
108
Shares

काठमाडौँ । काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरवारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो । सोमवार विहान करीब ७ः५५ बजे भूक्षयसँगै पर्खाल भत्केको हो ।

Logo