पुत्रशोक वा पुत्रीशोक । संसारमा सवैभन्दा पीडादायक शोक यसैलाई मानिन्छ । सत्ययुगमा मात्र होइन हरेक युगमा दिइने सवैभन्दा कठोर श्राप पनि पुत्रशोक नै हो ।
तर पनि जीवनमा जस्तासुकै भबितब्य परे पनि सहनुको बिकल्प रहन्न । आजको हाम्रो रिपोर्ट तिनै तमाम बाबुआमा प्रति समर्पित छ, जसले पुत्रशोक वा पुत्रीशोकलाई सहेर नयाँ जीवन बाँचिरहेका छन् ।
बाँकी भिडियोमा ।
https://www.youtube.com/watch?v=6ktVObLKcsI&t=2s





























प्रतिक्रिया