एएफसी च्यालेन्ज लिगअन्तर्गत नेपालको चर्च ब्वाइज युनाइटेडले भुटानको पारो एफसीसँग हार व्यहोरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा चर्च ब्वाइज पारो एफसीसँग २-१ ले पराजित भएको हो ।

प्रतिक्रिया