सिन्धुलीमा बोलेरो दुर्घटना, ३ जनाको निधन

सिन्धुलीमा बोलेरो दुर्घटना, ३ जनाको निधन

केन्द्रबिन्दु
51
Shares

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा परेर गोलञ्जोर गाउँपालिका–६ घर भएका ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षीय उदयबहादुर मर्साङ्गी मगर र ३५ वर्षीय पवन मर्साङ्गीको मृत्यु भएको हो ।

गोलञ्जोरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

Skip This
Skip This
Logo