बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

बैंकहरूले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

केन्द्रबिन्दु
105
Shares

काठमाडौँ । वाणिज्य बैंकहरूले मुद्दति खाताको निक्षेप ब्याजदर घटाएका छन् । आगामी भदौका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् । बैंकहरूले भदौका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४६ प्रतिशत छ । जबकि साउनका लागि वाणिज्य बैंकहरूले औसत ६.६७ प्रतिशत ब्याजदर दिइरहेका थिए ।

तर हिमालयन र प्राइम कमर्सियल बैंकले भने ब्याजदर बढाएका छन् । हिमालयन बैंकले ६.२५ बाट बढाएर ब्याजदर ७ प्रतिशत र प्राइमले ६.५ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुगाएको छ ।

बैंकभदौंको लागि ब्याजदर (प्रतिशतमा)साउनको लागि ब्याजदर (प्रतिशतमा)
एनएमबी७.४१७.५३
एनआइसी एसिया७.४१७.५३
सिटिजन्स बैंक६.७५६.७५
हिमालयन बैंक६.२५
माछापुच्छ्रे बैंक६.५ 
नबिल बैंक
सिद्धार्थ बैंक६.५६.७५
प्राइम कमर्सियल६.७५६.५
सानिमा बैंक६.२६.४
प्रभु बैंक
लक्ष्मी सनराइज बैंक५.५६.५
ग्लोबल आइएमई बैंक६.२५६.२५
स्ट्यान्डर्ड चार्टर्ड बैंक
एभरेष्ट बैंक६.३६.३
नेपाल इन्भेष्टमेन्ट बैंक ६.५
नेपाल बैंक५.२५६.२५
राष्ट्रिय वाणिज्य बैंक६.०७६.२१
नेपाल एसबिआई बैंक६.३६.३
कृषि विकास बैंक६.०५६.२९
औसत६.४६६.६७

Skip This
Skip This
Logo