श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

केन्द्रबिन्दु
141
Shares

यु–२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको उद्घाटन खेलमा श्रीलङ्काविरुद्ध पहिलो हाफमा नेपालले १-० अग्रता लिएको छ । खेलको २३ मिनेटमा नै नेपालले अग्रता लिएको हो । नेपालका लागि निराजन धामीले गोल गरेका हुन् ।

Logo