नेपाल विद्यार्थी संघ (नेविसंघका) पुर्व उपाध्यक्ष ऋषिकेश जंघ शाहको नेतृत्वमा चैत्र १० गते धेरै युवाहरुको हुल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निवास पुगेको थियो ।
उनीहरुको एजेन्डा अरु केहि थिएन, मात्र ऋषिकेश जंघ शाहलाई नेबिसंघ अध्यक्ष बनाउनु पर्ने माग थियो । यहि एजेन्डाकासाथ उनीहरु पुर्व उपाध्यक्ष ऋषिकेश जंघ शाहको नेतृत्वमा कांग्रेस सभापति शेर बहादुर देउवा निवास पुगेका थिए ।
नेविसंघले अहिले के गरिरहेको छ र अबको नेविसंघको भविष्य कस्तो छ साथै कसरी अगाडि बढ्छ ? यसै सम्बन्धि केन्द्रित रहेर हामीले नेबिसंघका पुर्व उपाध्यक्ष ऋषिकेश जंघ शाहसँग कुराकानी गरेका छौँ । साथै नेविसंघको भावि नेतृत्व र विद्यार्थी राजनीतिका बारेमा कुराकानी गरेका छौँ । बाँकि भिडियोमा ।





























प्रतिक्रिया