नम्बर वानसँग भिड्न तयार छुःसलिनमान बनिया (भिडियोमा)

नम्बर वानसँग भिड्न तयार छुःसलिनमान बनिया (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र यात्राको ट्रेलर रिलिज भएको छ । चैत्र ११ गते काठमाण्डौको राईजिङ महलमा यात्रा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सोहि अवसरमा नेपाल चलचित्र नव नियुक्त बोर्डका अध्यक्ष केशव भट्टराईलाई यात्रा टिममा उपस्थित कलाकारहरुले सफल कार्याकालको शुभकामना प्रदान गरेका थिए ।

साथै सोहि अवसरमा चलचित्र यात्राका निर्माता चिज लाई जन्मदिनको शुभकामना प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नायक सलिनमान बनियाले ए मेरो हजुर २ सँग आफु भिड्न तयार रहेको बताएका थिए । बाँकि भिडियोमा ।

Logo