प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (लाइभ भिडियो)

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन (लाइभ भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न गरिरहेका हुन् ।

हिउँदे अधिवेशनको समापन बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू सहभागी छन् । आजको बैठकमा प्रधानमन्त्रीले एक वर्षमा सरकारले गरेको प्रगतिविवरणसहितको मन्तव्य दिईरहेका छन् ।

Skip This
Skip This
Logo