नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । अर्पण बैंक्वेटमा जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।
साथै केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी तीनवटा एजेन्डा तय गरेर भदौ ११ गतेसम्म बैठक चल्ने जनाइएको छ । स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी छ ।





























प्रतिक्रिया