विप्लवलाई मोहन बैद्यको साथ, निकाले यस्तो विज्ञप्ती

विप्लवलाई मोहन बैद्यको साथ, निकाले यस्तो विज्ञप्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई साथ दिएका छन् । विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई गिरफ्तार गरिएकोमा आपत्ति जनाउँदैं तत्काल रिहा गर्न माग गरेका छन् ।

शनिबार साँझ वैद्यद्वारा जारी विज्ञप्तिमा सरकारले हालै वलीसहित आठ जनालाई गिरफ्तार गरिएको र यातना दिने क्रम बढ्दै गएको सरकारको यो फाँसीवादी व्यवहार निन्दनीय रहेको उल्लेख गरिएको छ ।

साथै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध तत्काल फिर्ता गर्नुपर्ने र सो समूहप्रति राजनीति व्यवहार गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

Logo