पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

केन्द्रबिन्दु
0
Shares

भारत

भारतमा कुम्भ मेला विशेष गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।

कुम्भ मेला विशेष ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबूधाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएस आरटीसी) ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।

युपिएस आरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।
रासस/एएनआई

Logo