काठमाडौंको सिनामंगलमा रहेको उच्चस्तरीय सुबिधासहितको हार्दिक आईभिएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु नारीहरुको महान् चाड तीजलाई लक्षित गर्दै विशेष छुट अफर ल्याएको छ ।
यस सेन्टरले भाद्र महिनाभर डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निशुल्क, आईयुआई सेवामा ५० प्रतिशत छुट, आईभिएफ सेवामा १० प्रतिशत छुट, औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिएको हाे ।
हार्दिक आईभिएफ सेन्टरले सुलभदरमा अन्तराष्ट्रियस्तरको उपचार सुबिधा उपलब्ध रहेको तथा निःसन्तान वा प्रजनन समस्या भएका दम्पत्तीहरुलाई परामर्श सेवासहित निःसन्तान हुनुको सहि कारण पत्ता लगाई आईयुआई, आई भि एफ लगायतका अन्य उपचार सेवा सुपथ मुल्यमा उपलब्ध गराइरहेको छ ।
अन्तराष्ट्रियस्तरको भ्रूण बनाउने ल्याब तथा मशिन रहेको यस केन्द्रले पुरुषको विर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रुण सुरक्षित राख्ने, विर्य फ्रिजगरी सुरक्षित राख्ने, बिवाहित वा अबिवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र विर्य भण्डारण केन्द समेत स्थापना गरेको छ ।





























प्रतिक्रिया