फागुमा विदेशी पर्यटकहरुको रमझम, सेल्फीदेखि लोला हान्नेसम्म (भिडियोमा)

फागुमा विदेशी पर्यटकहरुको रमझम, सेल्फीदेखि लोला हान्नेसम्म (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौंसहित देशभर आज होली पर्व मनाईयो । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाए । फागुको रौनकमा नेपालीहरुसँगै विदेशी पर्यटकहरुले पनि निकै आनन्द लिए ।

विशेषगरी काठमाडौंको ठमेलमा विदेशी पर्यटकहरुले होलीको निकै आनन्द लिईरहेका थिए । विदेशी पर्यटकहरु स्थानीय युवा-युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाइरहेका थिए । धेरैले ह्याप्पी होली लेखिएको सेतो रंगको टिसर्ट लगाएका थिए ।

ठमेलसँगै न्यूरोड, बसन्तपुर, पाटन, भक्तपुर दरवार स्क्वायर लगायत स्थानमा पनि पर्यटकहरुले नेपालीहरुसँगै फागु मनाएका थिए ।

https://www.youtube.com/watch?v=b9liIQRXl7g&t=5s

Skip This
Skip This
Logo