नयाँ बानेश्वरमा होली खेल्नेहरु बीच कुटाकुट

नयाँ बानेश्वरमा होली खेल्नेहरु बीच कुटाकुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको नयाँबानेश्वर चोकमा होली खेल्ने युवाहरु बीच कुटाकुट भएको छ । होली खेल्ने क्रममा दुई समूहबीच विवाद भएपछि बोतल हानाहान भएको हो ।

स्प्राइटको बोतल लागेर एक जना घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Logo