काठमाडौँ
काठमाडौंबाट नारायणगढ जाँदै गरेको ट्रक त्रिशुलीमा खसेको छ । मंगलबार बिहान काठमाडौंबाट नारायणघाट तर्फ जाँदै गरेको ना ६ ख १४३ नम्बरको ट्रक कालिखोलामा खसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, चार जना गम्भीर घाइते भएका छन् । उद्धार कार्य जारी रहेको प्रहरीले बताएको छ ।































प्रतिक्रिया