साफ महिला च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र बंगलादेशबीच खेल भैरहेको छ ।
पाँचौं मिनेटमा मसुरा प्रविनको आत्मघाती गोलका कारण नेपालले शुरुवाती अग्रता लियो। नेपालले दुई गोलको अग्रता लिन सफल भएको छ । नेपालका लागि सावित्रा भण्डारीले अर्को गोल गरेकी हुन् । त्यसपछि २८ औं मिनेटमा सावित्राकाे पासमा मञ्जली कुमारी याेञ्जनले गाेल गर्दै नेपाललाइ तीन शुन्यले अगाडी राखिन् ।
प्रतियोगिताको समुह ए मा नेपालको यो अन्तिम खेल हो ।





























प्रतिक्रिया