माओवादीको अडानले सभामुख घिमिरेले राखेको बैठकमा जुटेन सहमति

माओवादीको अडानले सभामुख घिमिरेले राखेको बैठकमा जुटेन सहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले पछिल्लोसमय प्रतिनिधि सभामा भइरहेको अवरोध हटाउने विषयमा राखेको बैठक निष्कर्षविहीन भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको छलफलमा हिंसा शब्दले जनयुद्धको मानमर्दन गरेकाले विराेधलाई कायमै राख्ने माओवादी केन्द्रले अडान राखेपछि छलफल टुंगोमा नपुगेको हो ।

 माओवादीले छलफलका लागि एक घण्टाको समय माग गरेको छ ।

Skip This
Skip This
Logo