काठमाडौँ । लेखक तथा पत्रकार सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने, ‘म नेपाली कांग्रेसको कार्यकर्ता । चीनको सरकार आएर के भन्छ भने सबै नेपालका दलहरू चीनसँग समान सम्बन्ध राख्नुपर्छ । त्यही चीन सरकारको मान्छे फेरि एकछिनपछि दुईवटा वामपन्थी पार्टी मिल्नुपर्छ भन्छ । मैले यता हेरे सरकार देख्छु, उता हेरे पार्टी देख्छु, अलमलमा पर्ने भएँ ।’































प्रतिक्रिया