लाजिम्पाटमा तेस्रोलिंगीको शंकास्पद मृत्यु

लाजिम्पाटमा तेस्रोलिंगीको शंकास्पद मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको लाजिम्पाटमा एकजना तेस्रोलिंगी मृत्यु फेला परेका छन् । महानगरी प्रहरी वृत्त, दरबारमार्गका अनुसार मृत्यु हुनेमा पोखरा स्थायी घर भएका जीवन गुरुङ रहेका छन् ।

लाजिम्पाट बस्दै आएका गुरुङ आइतबार आफ्नै कोठामा मृत फेला पेरका थिए । उनको कोठाको ढोका खुल्लै रहेको भेटिएको छ।   गुरुङका आफन्तले जीवनको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

गुरुङको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Logo