श्रीमती बोक्ने दौड (फोटोफिचरसहित)

श्रीमती बोक्ने दौड (फोटोफिचरसहित)

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । आज विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो । लैगिंक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार भन्ने मूल नाराका साथ नेपालमा पनि नारी दिवस मनाईयो ।

दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिए । देशभर नै र्‍याली, गोष्ठी जस्ता जनचेतना मुलक कार्यक्रम गरिए । तर नारी दिवसकै अवसर पारेर बेलायतमा भने अनौठो कार्यक्रम आयोजना गरियो ।

लण्डनमा आयोजित श्रीमती बोक्ने दौडको उपाधी २८ वर्षका क्रृस हेपवर्थ र उनकी श्रीमती तिनिसाले जितिन् । उक्त प्रतियोगितामा दर्जनौ जोडी सहभागी थिए । बेलायतमा यो प्रतियोगिता २००८ देखि आयोजना गरिदैं आएको छ ।

Skip This
Skip This
Logo