काठमाडौं । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् ।
बुधबार जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा श्रेष्ठलाई छाड्न आदेश दिएको हो । उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । गत भदौ २७ गते प्रतिबन्धित औषधि कारोबारमा संलग्न रहेको आरोपमा उनलाई कास्की प्रहरीले पक्राउ गरेको थियो ।































प्रतिक्रिया