प्रचण्डले बोलाए सर्वदलीय बैठक

प्रचण्डले बोलाए सर्वदलीय बैठक

केन्द्रबिन्दु
360
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको हो । अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Logo