लक्ष्मी इलेक्ट्रोटेकले ल्यायो डबल धमाका अफर

लक्ष्मी इलेक्ट्रोटेकले ल्यायो डबल धमाका अफर

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले उपभोक्ताहरुको माझ डबल धमाका योजना ल्याएको छ ।

चाडबाडको उपलक्ष्यमा एलईटीले आफ्नो ग्राहकहरुमाझ आकर्षक उपहारहरुको साथै बिशेष मूल्यमा बीओएससिएचको घरायसी समानहरु उपलब्ध गराउने छ । ग्राहकहरुले प्रत्येक बीओएससिएचको समानको खरिदमा एउटा बीओएससिएचको मिक्सचर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् ।

यो योजनाअन्तर्गत ग्राहकहरुले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् । एलईटीका डाइरेक्टर अनुकूल श्रेष्ठ भन्छन् ‘यस दसैँ तथा तिहार को उपलक्ष्यमा आफ्ना ग्राहक माझ डबल धमाका योजना अन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याइ आफ्नो खुसियाली मनाउँछन् भनी विश्वास गर्दछु ।’

यो योजना कार्तिक ३० सम्म देशभर लागू हुनेछ ।

Skip This
Skip This
Logo