दशैंघरमा राखियो जमरा

दशैंघरमा राखियो जमरा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं ।  काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा जमरा राखिएको छ। बिहीबार घटस्थापनाको बिहान ९ बजेर १६ मिनेटको साइतमा जौको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाउनुका साथै हर्ष बढाइँ पनि गरेको थियो ।

दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखेपछि महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।

Skip This
Skip This
Logo