एनपीएलमा १५ लाखमा बिके प्रतिश जिसी

एनपीएलमा १५ लाखमा बिके प्रतिश जिसी

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । तीव्र गतिका बलर प्रतिश जिसीलाई नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

क्याटेगोरी ए मा रहेका उनलाई आज भएको अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।

Logo