काभ्रे केन्द्रविन्दु बनाएर आज पनि पराकम्प

काभ्रे केन्द्रविन्दु बनाएर आज पनि पराकम्प

केन्द्रबिन्दु
0
Shares

काभ्रे

बुधबार साँझ काभ्रेमा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेलाई केन्द्रविन्दु बनाएर ३.५ रेक्टर स्केलको परकम्प गएको हो । साँझ ७ बजेर ३० मिनेटमा काभ्रेमा परकम्प गएको केन्द्रले जनाएको छ ।

यस अघि मंगलबार दोलखा र सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको थियो । मंगलबार दोलखामा दिउँसो सवा ४ बजे ४ दशमलब ४ रेक्टर स्केलको र सिन्धुपाल्चोकमा ४. १ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको थियो ।

Logo