आजको तरकारीको मूल्यसूची यस्तो छ

आजको तरकारीको मूल्यसूची यस्तो छ

केन्द्रबिन्दु
192
Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलुको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ रहेको छ ।

प्याज सुकेको १०२.६७ रुपैयाँ, स्थानीय काउली ११५ रुपैयाँ, लोकल गाजर १२८.३३ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रतिकेजी रहेको छ ।

आज बन्दा लोकल ५५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ४५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय १३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

Logo