काठमाडौं ।
आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
आजको बैठक नियमित बैठक रहेकाले समसामयिक विषयमा छलफल हुने बताइएको छ । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ ।





























प्रतिक्रिया