सप्तरीमा बोल्न नसक्ने २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । युवतीलाई कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखिया बलात्कार गरेको प्रहरीलको दावी छ।
उनीहरुले कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।





























प्रतिक्रिया