१६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ८ जना पक्राउ

१६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा ८ जना पक्राउ

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सुनसरीको बराहक्षेत्रबाट १६ वर्षीया किशोरीलाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । ३ जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा किशोरीका बुवा, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर घर भएका दीपक दर्जी, बद्रीविक्रम राई, स्याङ्जा घर भएका शीतल गुरुङ, काभ्रे घर भएकी रोशनीमाया तामाङ, चिनियाँ नागरिक डोङ शिहाओ र वु हेजी छन् ।

Logo