नवलपरासी । पूर्वी नवलपरासीमा एक महिला बलात्कृत भएकी छन् । देवचुली नगरपालिका ३ केउरानीमा मंगलबार विहान एक ५० वर्षीया बोल्न नसक्ने महिला बलात्कृत भएकी हुन् ।
उनी अर्ध बेहास अवस्थामा फेला परेकी थिइन । उनको दुम्कौली स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँच गराइएको छ । बलात्कार गर्नेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।































प्रतिक्रिया