काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको विरोध प्रदर्शनले काठमाडौंका सडक यातायात प्रभावित भएको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहअगाडिको सडकमा आज माओवादीले सरकारविरुद्ध प्रदर्शन आयोजना गरेका कारण सडक यातायात प्रभावित भएको हो । सो रुटमा सवारी निषेध गर्दा सर्वसाधारणलाई सास्ती भएको छ । सरकारको कामकारबाहीका विरुद्ध माओवादी केन्द्रले आह्वान गरेकाे विरोध प्रदर्शनमा ३० हजार हाराहारी कार्यकर्ता उतार्ने दाबी छ ।





























प्रतिक्रिया