आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै, कुलमानबारे निर्णय लिने तयारी

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै, कुलमानबारे निर्णय लिने तयारी

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको छ ।

Logo