सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु

सर्वोच्चका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलामाथि संसदीय सुनुवाइ सुरु

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाबारे संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ भएको जारी रहेको छ ।

गत असोजमा न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश निरौलालाई सिफारिस गरेको थियो ।

Logo