माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक आज बस्दै छ। स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतमा छलफल गर्न दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ ।

Skip This
Skip This
Logo