काठमाडौँ । आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ ।

प्रतिक्रिया