काठमाडौँ । राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरपालिकाले आज डोजर चलाएको छ ।
ललितपुरको हरिहर भवनस्थित बोर्डको संरचना महानगर प्रहरीले डोजर चलाएर भत्काएको हो । ललितपुरले २०७३ पुस १८ गते मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो ।































प्रतिक्रिया