काठमाडौँ । प्राडा कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ (१) बमोजिम ओलीलाई राजदूत नियुक्त गरेका हुन् । १४ साउनमा मन्त्रिपरिषद्ले १७ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो ।

प्रतिक्रिया