यू – १९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक

यू – १९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक

केन्द्रबिन्दु
72
Shares

काठमाडौँ । यूएईमा जारी आईसीसी यू – १९ महिला टी २० विश्वकप छनोटमा नेपालकी कप्तानले शतक प्रहार गरेकी छिन् ।

आज भइरहेको चौथो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दै महतोले शतक हानेकी हुन् । उनले ५७ बलमा १२ चौकाको मद्दतमा १०० रन पूरा गरेकी हुन् ।

नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी बनेकी छिन् । यसअघि सियिनर टोलीका लागि रुविना क्षेत्रीले पहिलो शतक प्रहार गरेकी थिइन् ।

Logo