व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद फेरि एक बर्ष थपिएको छ। दुवै आयोगको म्याद भोलि शनिबारदेखि सकिदै थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेकी हुन् । संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेसँगै बेपत्ता र सत्य निरुपण आयोगको म्याद थप एक बर्ष बढेको हो ।
२०७१ माघमा गठन भएको यो आयोग थप्ने विधेयकमा उल्लेख छ ।





























प्रतिक्रिया