काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको नयाँ गीत सार्वजनिक भएको छ । लामिछानेले आफ्नै युट्युव च्यानलमार्फत ‘आऊ फर्केर’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
गीतलाई सन्दीप र रोन्जाइले लेखेका हुन् । यसअघि उनको स्वरमा उदास थियो मेरो मन र समर्पित लगायतका गीत सार्वजनिक भइसकेका छन् ।





























प्रतिक्रिया