प्रतिनिधि सभाको बैठकमा आज पनि प्रश्नोत्तर (लाइभ)

प्रतिनिधि सभाको बैठकमा आज पनि प्रश्नोत्तर (लाइभ)

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।  बैठक संघीय संसद् भवन नया बानेश्वरमा बिहान ११ बजे शुरु भएको हो।

बैठकमा आज पनि प्रश्नोत्तर सत्र संचालन हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालय र भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय बारे  प्रश्नोत्तर सत्र संचालन हुनेछ।

संसदमा उठेको प्रश्नहरुको श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र  भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जवाफ दिने कार्यतालिका छ।

 

 

Logo