इजरायली प्रधानमन्त्रीको घरमा बम हमला

इजरायली प्रधानमन्त्रीको घरमा बम हमला

केन्द्रबिन्दु
60
Shares

तेल अभिभ । उत्तरी इजरायलको कैसरिया सहरमा रहेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घरमा बम आक्रमण भएको छ ।

नेतन्याहुको घरलाई निशाना बनाएर दुई वटा फ्याश बम प्रहार गरिएको प्रहरीले शनिवार बताएको छ ।

आक्रमणको समयमा घरमा नेतन्याहु र उनको परिवारको सदस्य कोही पनि नभएकोले कसैलाई पनि क्षति भएको खबर नआएको प्रहरीले एक विज्ञप्तिमा भनेको छ ।

Logo