काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगन भएको छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको हो ।
उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो ।





























प्रतिक्रिया