माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

माओवादी पदाधिकारी बैठक आज बस्दै, यी हुन् बैठकका एजेन्डा

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोक र नेताहरूको व्यस्तताका कारण स्थगन गरिएको बैठक आज अपराह्न ४ बजे बस्न लागेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अुसार केन्द्रीय कमिटी बैठकको तयारी, पार्टीको विधानलगायत बैठकका एजेन्डा रहेको छ ।

Skip This
Skip This
Logo