दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ । साइबर अपराध मुद्दामा पक्राउ परेका उनलाई म्याद लिन र बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो ।

प्रसाईं मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका थिए ।

Logo