कलाकार मदनकृष्णले खरीद गरे बीवाईडी एट्टो ३, गरियो हस्तान्तरण

कलाकार मदनकृष्णले खरीद गरे बीवाईडी एट्टो ३, गरियो हस्तान्तरण

केन्द्रबिन्दु
303
Shares

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठले बीवाईडी एट्टो ३ गाडी खरीद गरेका छन् । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले उनलाई गाडी हस्तान्तरण गरेको छ ।

नेपालमा बीवाईडीको ब्रान्ड एम्बेसडर समेत रहेका मदनकृष्णकै जोडी हरिवंश आचार्यले यसअघि बीवाईडी एट्टो ३ नै चढिरहेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब ‘काठमाडौँ गुर्खाज’को टाइटल स्पोन्सर बीवाईडी बनेको छ ।

Skip This
Skip This
Logo