पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।

लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको छ ।

मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिनेछ ।

Logo