विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो १ः३० बजे सिंहदरबारस्थित समिति सभाहलमा बस्दै छ ।

समिति सचिवालयका अनुसार बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

Logo